expr:class='"loading" + data:blog.mobileClass'>

Thursday, May 17, 2012

Pokhara Cricket Ground , Latest Pictures



Nepali Cricket Ground , Nepali Cricket News , Nepali Cricket

Latest Picture's of Pokhra Cricket ground .



पोखरा क्रिकेट ग्राउंडको ताजा तस्बिरहरु , छैनन  त सुन्दर ??
बन्दै गरेको यो सुन्दर ग्राउंडमा क्रिकेट खेलेको हेर्न नेपाली खेलप्रेमीहरु आतुर छन 

मैदानको भित्रि कामहरु ( Out field , pitch )  लगभग सकिए पनि , मैदानको बाहिरी कामहरु सम्पन्न हुन बाकी रहेको छ 
मैदानको वरी-परि तारबार गर्ने , पेभेलियन निर्माण गर्ने काम बाकी नै छ 
तारबार तथा उचित समरक्षणको अभाब देखिएको मैदानमा अहिले स्थानीय जो पनि सजिलै छिर्न सक्छन सो कारण ले मैदान को स्थिति नाबिग्रेला भन्न सकिन्न 

कास्की क्रिकेट संघले बजेट अभाबमा मैदानको काम पुरा गर्न सकेको छैन र त्यसको लागि पहल भैरहेको छ l आशा गरौ छिट्टैनै हामीले यो सुन्दर ग्राउंडमा क्रिकेटको मज्जा लिन पाइयोस 

फोटो उपलब्ध गराउनु हुने चर्चित फोटोग्राफर सुदर्शन रंजितलाई बिशेष धन्यबाद  !!




स्थानीय युवाहरु मैदानमा क्रिकेटको मज्जा लिन थाली सकेका छन
photo - Sudarshan Ranjit 






Beautiful Pokhra Cricket ground
photo-Sudarshan Ranjit 

Pitch of the ground , Ready to play
photo-Sudarshan Ranjit 

Local youths playing cricket in the side of the ground
photo-Sudarshan Ranjit

Beautiful Outfield of the ground
photo-Sudarshan Ranjit 



1 comment:

Tusar said...

Khatraa cha photo haru